आज राष्ट्रियसभाको बैठक बस्दै

 काठमाडौं । राष्ट्रियसभाको बैठक आज मंगलबार अपराह्न १२ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ। त्यस्तै, ११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। राष्ट्रियसभाका […]

२०८२ असार १७ गते

हाङ्झाउको सौन्दर्य

नारद पोखरेलको औपन्यासिक यात्राका क्रममा बत्तीस वर्षको अन्तरालपछि लेखिएको उपन्यास हो– ‘प्रतिघात’ । यसको प्रकाशन नेपाल स्रष्टा समाजले गरेको हो । २०३५÷३६ सालको सेरोफेरोको राजनीतिमा होमिएको, अनेक खाले हण्डर र ठक्कर बेहोरेको भर्भराउँदो युवाको जीवन भोगाइ, २०४६ सालपछिको विषाक्त राजनीति देखेर विचलित भएको विषयवस्तु यस उपन्यासमा प्र

१३ घन्टा

समाचार

सबै

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजनअसार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने

२०८२ असार १७ गते

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ । निर्देशक प्रकाश लामिछानेले मंगलबार विज्ञप्तिमार्फत भनेका...

राजनीति

सबै
विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजनअसार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने
२०८२ असार १७ गते

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ । निर्देशक प्रकाश लामिछानेले मंगलबार विज्ञप्तिमार्फत भनेका...

आर्थिक

सबै
एमआरपी नराख्ने एयरपोर्ट टी कफीसहित ३ उद्योगलाई साढे ७ लाख जरिबाना
२०८२ असार १७ गते

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार ३ उद्योग तथा फर्मलाई ७ लाख ४५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार ८ वटा फर्म तथा उद्योग अनुगमन गरेको थियो । अनुगमन क्रममा ललितपुर महानगरपालिकामा रहेको मनमय इन्टरप्राइजेजलाई २ लाख ८० हजार, काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको इजी […]

शिक्षा/स्वाथ्य

सबै
एसईई नतिजामा रुपन्देहीका ८२ जनाले ल्याए ४ जीपीए
२०८२ असार १४ गते

बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को शुक्रबार प्रकाशित नतिजामा रुपन्देहीका ८२ जनाले जीपीए फोर ल्याएका छन् । विद्यालयहरुले दिएको जानकारी अनुसार सबैभन्दा धेरै रुपन्देहीको मणिग्रामको सामुदायिक विद्यालय शान्ति नमूना माविका १८ जनाले जीपीए फोर ल्याएका छन्। यस्तै दोस्रोमा...

कला/ साहित्य

सबै

प्रदेश

मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का

काठमाडौं । मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो...

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको...

सुरक्षा/अपराध

सबै

अन्तर्वार्ता

सबै
‘बालेनले भत्काउने काम गरे, तर व्यवस्थापनको काम गरेनन्’
२०८२ बैशाख १३ गते

'नेकपा एमालेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ (क) का प्रदेश संयोजक जीवन मानन्धरसँग महानगरभित्रका समस्या र समाधानबारे एमाले कमिटीले खेलिरहेको भूमिकाका सम्बन्धमा गरिएको छलफलको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ'...

फोटो फिचर

सबै
TOP