काठमाडौं । यतिबेला लिल रावल दुवै मिर्गौला फेल भएर बीर अस्पतालमा उपचार गरिरहेकी छिन् । लिलाको घर अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका, ६ तोलि खाबरकोट हो । उनको श्रीमानधन बहादुर बिस्ट हुन् ।
लिलाको दुबै मृगौलाले काम गर्न छाडेपछी चिकित्सकहरुले प्रत्यारोपणको सुझाव दिएका छन् । २५ वर्षकै उमेरमै उनले जीवनमरणको अवस्थ भोग्नु परेको छ । उपचार महंगो भएकाले लिला रावल बचाउ अभियान बनाइ परिवारका सदस्यले आर्थिक संकलन गरिरहेका छन् । सोही अभियानलाइ साथ दिदै अमेरिका कर्म थलो बनाइ नेपालको बझाङ जिल्ला निवासी लक्ष्मी रावल र दिपेश कठायतको बिशेष पहलमा तीन लाख पाँच हजार रकम संकलन गरेर विरामी लिलालाई हस्तान्तरण गरिएको छ ।
लिला दुई बर्षीय छोरिकी आमा पनि हुन् । लिलाले आफुलाई बचाउन सहयोग गर्नेलाई धन्यवाद दिदै भनिन्, यस्तै सहयोग अरुले पनि गरिदिए बाचिन्थ्यो जस्तो लाग्छ । उपचार महंगो छ । आर्थिक अभव छ । अलिबार बाँच्न पाएँ छोरी हुर्किन्थिन । उनले गहभरी आँसु पार्दै भनिन् ।
सहयोग गर्नेहरुको नामावली
सबिता पोख्रेल $50
लक्ष्मी धामी $50
बिनिता भट्ट $25
खेम धामी $31
दिनेश कार्की $50
अर्जुन न्यौपाने $31
सबिता महर $101
अमर जोशी $101
यग्य जोशी $31
सुशील चौधरी $25
भोज रावल $101
जगत राना $60
गायत्री ढुंगेल $35
सामना बानिया $55
सर्मिला गुरुङ $25
बालकृष्ण पराजुली $20
दीपेन्द्र कुँवर $50
सुबाश चवान $40
सपना ढकाल $35
भरत बिस्ट $50
पम्फा घिमिरे पंगनी$21
अलिना आचार्य $20
सब्द अधिकारी $25
पर्मा पाण्डे $21
गणेश डाँगी $50
बालकृष्ण कार्की $35
प्रकाश पाण्डे $101
दिर्घ जोशी $25
रमेश नेपाल $25
नरेन्द्र बोहोरा $25
धौल सिंह ठगुन्ना $30
टिकिमाय न्यौपाने $21
दावा शेर्पा $21
नारायण भट्टराई $30
कृष्ण न्यौपाने $30
सुरेश घिमिरे $30
उमा उप्रती $21
सतिस भट्टराई $50
टेक शर्मा $50
गोविन्द राना $30
दिनेश बास्तोला $20
टोप जोशी $62
प्रकाश अधिकारी $21
जगत साउद $41
राजेन्द्र जोशी $20
बालकृष्ण खड्का $22
सुबास शर्मा $51
कल्पना पाण्डे $20
बिना लुईटेल $20
महेस गिरि $25
बिनोद पन्त $21
बिदुर नेपाल $40
गौरी देबी शर्मा $20
मिलन बिस्ट $25
सपना न्यौपाने काफ्ले$20
सुन्दरमणि पौडेल $51
शान्ति पन्त $21
धुर्ब गैरे $20
रुपेश मन्डल $21
रोशन बोहरा $21
मोहन जोशी $21
नोखिराम ओली $20
बालेन्द्र खनाल $25″
सगुन महत $20
चक्र कुन्जेडा $25
मुना लामिछाने बानिया $35