कामनपा १६ नम्बर वडापालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

कठमाडौं । काठमाडौं महानगरपालिकाको १६ नम्बर वडाले सार्वजनिक सुनुवाइ मार्फत कुल १७ करोडको बजेट विनियोजन भएको छ । कार्यबहाक अध्यक्ष पुष्प महर्जनले वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइमा आर्थिक वर्ष २०८१ को कार्यक्रम र आयोजनाहरुको बजेट विनियोजन प्रस्तुत गरेका हुन् ।

 कार्यक्रममा राजनीतिक पार्टीका स्थानीय प्रतिनिधिहरु, सरोकारवाला पक्ष, स्थानीय र मिडियाकर्मीहरुको सहभागीता थियो ।

हेर्नुहोस् कुन शीर्षकमा कति बजेट विनियोजन भयोः

छुटाउनुभयो कि ?

TOP