आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं ।आज बागमती प्रदेशमा सार्वजनिक बिदा रहेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सो सार्वजनिक बिदा दिइएको सो मन्त्रालयकी सुचना अधिकारी रबिता अधिकारीले जानकारी दिइन् ।

 

छुटाउनुभयो कि ?

TOP