संसद् भवन सुरक्षामा खटिएका जवानद्वारा गोली हानी आत्महत्या

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरक्षार्थ खटिएका एकजना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।

उनले शौचालयमा आफैँले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले न्युज कारखानालाई बताए ।

दोलखाका अजय गोलेले सशस्त्र प्रहरीका जवान हुन् । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


छुटाउनुभयो कि ?

TOP