अखिल (क्रान्तिकारी)बझाङ द्वारा वित्थडचिर गाउँपालिका वडा ०८ का अध्यक्ष जय बहादुर मल्ल र वडा सचिब दत्तराम अवस्थी लाई कालोमोसो दलेको छ । लाखौं रकम भ्रष्टाचार गर्ने र विकास निर्माणका कामहरूमा कमिशन खाने लगायतका विभिन्न अनैतिक क्रियालाप गरेको भन्दै कालोमोसो दलेको हो । कालोमोसो दलेर स्थानीयनिकाएमा रहेका भ्रष्टाचारिको पर्दाफास गर्ने र जनकार्वाही लाई निरन्तरता दीने समेत बिज्ञपति मार्फत जानकारी गराएको छ ।