काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेका लागि सरेको छ ।
बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक कार्यदलको बैठक लम्बिँदा २ बजेका लागि सारिएको हो ।
कार्यदलको बैठक सिंहदरबारमा बसेको छ । बैठकले कार्यदलको कार्यादेश टुङ्ग्याउने बताइएको छ ।