Advertisement

ट्वान्टी २० विश्वकप क्रिकेट खेल्न १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने टोली घोषणा गरेको हो ।

टोलीमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी,प्रतिश जीसी, सन्दीप जोरा, अबिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुनु एक महिनामात्र बाँकी छ । विश्वकपको तयारीस्वरूप नेपाली टोलीले वेस्ट इन्डिज ुएु सँग खेलिरहेको छ ।

छुटाउनुभयो कि ?

TOP