नेपाली कांग्रेसको अधिबेशन स्थानीय स्थर देखि जिल्ला र प्रदेशको सम्पन्न भैसकेको छ । सल्यानमा पनि नेपाली काँग्रेसको अधिबेशनबाट युवा पुस्तालाई ग्राहेयता दीयको देखियको छ । नेपाली कांग्रेस सल्यानको जिल्ला नेतृत्वमा यतीबेला प्राय युवा नै रहेको छन । सल्यानमा यतीबेला जिल्लाकै कान्छा सदस्यको रुपमा मोहन ओलिलाइ पनि अत्याधिक मतले निर्वाचित गरेको छ । जिल्लाकै कान्छा सदस्यको रुपमा निर्वाचित जिल्ला कार्यसमिति सदस्यमा छनोट भयपछी युवाहरुमा आशा पलायको छ । को हुन मोहन ओली : बागचौर नगरपालिका वडा नं. ११ मा जन्म स्थल भयका ओली हारीचारकै शिशु कल्यान माध्यामिक बिद्यालय बाट कक्षा ८ सम्मको अध्यन पूरा गरि अन्य पढाईलाई पूरा गर्न प्रदेश राजधानी सुर्खेत गयका थिय । ने बि संघ ctevt बाट राजनितीमा होमियका ओलि ctevt बाट केन्द्रिय सहसचिब समेत रहेका छन । सल्यान सुर्खेत सम्पर्क मंच सभापति , सल्यान जिल्ला ने बि संघ प्रबक्ता र जिल्ला कार्यसमिति सदस्य सम्मक यात्रा पूरा गरीसकेको छन । राजनीतिमा छोटो समयमा यति धेरै यात्रा तय गरीसकेका ओलीको अबको यात्रा के हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ ।