संसद बैठक बहिस्कार गरेर बाहिरिए रास्वपाका सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

लामो समयसम्म पनि उभिएरै उनीहरुले बिरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।

छुटाउनुभयो कि ?

TOP