इलाम २ अपडेटः सूर्यको अग्रता, मुढाको ह्वात्तै बढ्यो मत

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा पछिल्लो अपडेटअनुसार एमालेले अग्रता कायम गरेको छ भने कांग्रेस दोस्रो स्थानमा छ । एमालेको पक्षमा ४०४९ मत खस्दा कांग्रेसको पक्षमा ३१६० मत खसेको छ । स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमको पक्षमा ७८४ मतबाट ह्वात्तै मत बढेर १७०३ पुगेको छ । रास्वपाको पक्षमा भने अपेक्षाकृत मत खस्न सकेको छैन ।

छुटाउनुभयो कि ?

TOP