Advertisement

इलाम २ ताजा अपडेटः पहिलो चरणको मत परिणाम सार्वजनिक

काठमाडौं । इलाम २ उपनिर्वाचनको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म खसेको मतपरिणाममा नेपाली कांग्रेसलाई ६५७ मत, नेकपा एमालेलाई ५३४ मत, स्वातन्त्र उम्मेदवार मुढा चिन्हमा १८७ मत र रास्वपमा ११५ मत खसेको छ ।

छुटाउनुभयो कि ?

TOP