स्वतन्त्र उम्मेदवार लिम्बूले गरे मतदान

इलाम २ माका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले मतदान गरेका छन् । उनले आफ्नै जन्म गाउँ फाकफोकथुम ३ सिंहदेबी मा.बि (क) बाट मतदान गरेका हुन् ।

यसअघि कांग्रेस उम्मेदवार डम्बर खड्का, एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र रास्वपाका उम्मेदवार मिलन लिम्बुले पनि आ–आफ्नो निर्वाचन केन्द्रमा मतदान गरिरहेका छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

छुटाउनुभयो कि ?

TOP