सुन-चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । साताको दोस्रो दिन आज स्थानीय बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक हजार ४०० रुपैयाँ घटेर कारोबार हुँदैछ।

आज छापावाल सुन तोलामा एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। उता, चाँदी तोलामा २० रुपैयाँ घटेर एक हजार ९७० रुपैयाँ पुगेको छ।

छुटाउनुभयो कि ?

TOP