एफए कपबाट बाहिरियो लिभरपुल

काठमाडौँ । एफए कपको चौथो चरणको खेलबाट लिभरपुल बाहिरिएको छ।

आइतबार भएको खेलमा प्लेमाउथसँग १–० को हार भोग्दै लिभरपुलको यो सिजनको एफए कपको यात्रामा पूर्णविराम लागेको हो।

इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल आफ्ना प्रमुख स्टार महोमत सलाह, नुनेज, गोप्को, कोन्टो, कप्तान भान डिजिकसहित ९ खेलाडीबिनै मैदानमा उत्रिएको थियो।

छुटाउनुभयो कि ?

TOP